विदेश भ्रमणमा नेपालीले सके ५६ अर्ब, विदेशी पर्यटकबाट आयो १८ अर्ब

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश भ्रमणमा धेरै खर्च गरेको पाइएको छ । विदेश भ्रमण जाने नेपालीको संख्या बढेसंगै खर्च पनि बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१\८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड…