मौद्रिक नीति आइतबार आउने, कर्जामा उदार नहुने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने भएको छ । बैंकले अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रणलाई निरन्तरता दिदै मौद्रिक नीति ल्याउने भएको हो । केन्द्रीय बैंकको व्यवस्थापनका तर्फबाट मौद्रिक नीतिको खाका तयार भैसकेको अवस्था छ । व्यवस्थापनबाट तयार भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई अन्तिम निर्णय सञ्चालक समितिले गर्नेछ । त्यसका लागि…