राष्ट्र बैंकले भन्यो- सुन आयातको सिफारिस गर्दा कुनै शुल्क नलिनु

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा सुन व्यवसाय गर्ने संघले कुनै प्रकारको दस्तुर वा शुल्क नलिन भनेको छ । अब वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा सुन व्यवसाय गर्ने संघले कुनै प्रकारको दस्तुर वा शुल्क लिन नपाइने भएको हो । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी सुन…