माछापुच्छ्रे बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब प्रमुख कार्यकारी अधिकृतमा जमरकटेल

माछापुच्छ्रे बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रसिद्ध राज अर्याल र नायव प्रमुख कार्यकारी अधिकृत पदमा सुभाष जमरकटेललाई बढुवा गरेको छ । बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले हालका नायव प्रमुख कार्यकारी अधिकृत अर्याललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा तथा हालका नायव महाप्रबन्धक जमरकटेललाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने…