काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको छ । तर मौद्रिक नीतिमा गरिएका सबै प्रतिबद्धता भने पूरा हुन नसकेको समीक्षामा उल्लेख छ । विशेषगरी बैंकिङ क्षेत्रको संरचनागत सुधार, नियामकीय व्यवस्था परिमार्जन, नयाँ कानुनी व्यवस्था निर्माण तथा वित्तीय प्रणालीलाई थप प्रभावकारी…