काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपाल राष्ट्र बैंकले करिब ४० खर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति तथ्यांकअनुसार समीक्षा अवधिमा विभिन्न उपकरणमार्फत ४० खर्ब ७० करोड रुपैयाँ बराबरको खुद तरलता प्रशोचन गरिएको हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यो…