राष्ट्र बैंकले सोमबार २७ अर्ब ६० करोडको ट्रेजरी बिल बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले असार २५ गते सोमबार २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ६० रुपैयाँ गरी कुल २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी…