‘बैंकिङ ऐनको कार्यान्वयन नकारात्मक तरिकाले भइरहेको छ’

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा बढेको निष्क्रिय कर्जाले वित्तीय स्थायित्वमा दबाब बढ्दै गएको छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण असुलीमा समस्या आउँदा निष्क्रिय कर्जा बढ्दै गएको हो । निष्क्रिय कर्जा बढ्दै गएको भए पनि बैंकहरूसँग तरल सम्पत्ति भने पर्याप्त रहेको छ । ३ प्रश्नको आजको अंकमा हामीले फाइन्सियल रिट्रेसी नेपालका अध्यक्ष एवं सानिमा बैंकका…