नबिल बैंकसहित थप ११ कम्पनीले पाए धितोपत्र ब्रोकरको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंकसहित थप ११ कम्पनीलाई धितोपत्र ब्रोकरको अनुमति दिएको छ । सेबोन सञ्चालन समितिको २२ गतेको बैठकले थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको हो । योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या १८ पुगेको छ । यसअघि ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। नबिल बैंकको सहायक कम्पनी…