सिटिजन्स बैंकको ११ लाख संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी तारा विष्टको नाममा रहेको ११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । सेयरको न्युनतम मूल्य १३५ रुपैयाँ तोकिएको छ । बैंकको सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । बैंकले संस्थापक समूहको सेयर खरिद\बिक्री गर्दा संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने…