विस्तृत मुद्राप्रदायको लक्षित वृद्धिदर हासिल नहुने भएपछि राष्ट्र बैंकले बढायो मनि सप्लाई

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा राखेको विस्तृत मुद्राप्रदायको लक्षित वृद्धि हासिल हुन नसकेपछि बैशाखमा  १२ अर्ब बढीले मनि सप्लाई वृद्धि गरेको छ । केन्द्रीय बैंकले विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ प्रतिशत कायम गर्ने लक्ष्य चालु आवको मौद्रिक नीति मार्फत राखेको थियो । यद्यपी चालु आवको ९ महिना अवधिमा निक्षेप अपेक्षित रुपमा बढ्न नसकेपछि राष्ट्र…