काठमाण्डौंस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच समझदारी भएको छ । अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का\रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो । सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले र भूमि व्यवस्थापन…