एनआईसी एशिया बैक लिमिटेडले ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले नेपाल इन्फास्ट्रक्चर बैंकको ९ लाख ६५ हजार कित्ता, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५, सूर्यज्योति लाइफ इन्योरेन्सको ५२ हजार ३४९ कित्ता सेयर गरी कुल ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । इच्छुक…