वित्तीय पहुँच बढाउन स्ट्यान्डर्ड चार्टड र एशियाली विकास बैंकले गरे छिमेक लघुवित्तसँग साझेदारी

नेपालमा वित्तीय पहुँच बढाउन तथा वित्त समावेशीकरणलाई तीव्र रुपमा विस्तार गर्ने उद्देश्यले, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल  र एशियाली विकास बैंकले छिमेक लघुवित्त वित्तसँग ऐतिहासिक अनफन्डेड जोखिम साझेदारी गरेका छन् । यस अनफन्डेड जोखिम साझेदारी सम्झौताले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच अभिवृद्धि गर्दै, महिला र सीमान्तकृत   समुदायलाई आर्थिक रुपमा सशक्त बनाउने विश्वास गरिएको छ। एडिबिको निजी क्षेत्रको…