कुमारी बैंकको साढे १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् ।  सेयर खरिद गर्न चाहनेले जेठ १२ गतेदेखि जेठ १९ गतेसम्म सनराइज क्यापिटल लिमिटेड…