काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त कम्पनीलाई थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि स्वीकृति दिएको छ । बोर्डले स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तलाई एफपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो । स्वरोजगार लघुवित्तले अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्नेछ भने विन नेपाल लघुवित्तले अंकित मूल्य…