प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रवण रावल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस २० गते सम्पन्न २२३ औं बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रावललाई आजमै मितिदेखि लागू हुनेगरी चार वर्षको लागि सीईओमा नियुक्ती गरेको कम्पनी सचिव आनन्दबाबु खड्काले जानकारी दिए । श्रवण रावललाई इन्स्योरेन्स कम्पनीको सीईओ नियुक्ती…