सनराइज बैंकले ल्यायो ‘सनराइज रेमिट मुद्दती खाता’

सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता ल्याएको छ। विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त मुद्दती खाता सञ्चालनमा ल्याएको बैंकले जानकारी गराएको छ। उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैंसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ। विदेशबाट श्रम गरी नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिनेछ। बैंकको हाल १३९ वटा…