चिलिमे जलविद्युत कम्पनी (CHCL) को शुक्रबार सम्पन्न २५ औं साधारण सभाले ९४ करोड २१ लख १० हजार ८८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव अनुमादन गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग, महारगञ्ज काठमाडौंमा सम्पन्न भएको चिलिमेको २५ औं वार्षिक साधारण सभाले ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश कर सहित कुल १५…