सिटि होटल लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो । होटलले पुस २६ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा बिहान ११ बजे नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०।८० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी,…