अरूण काबेलीको बोनस शेयर सूचीकृत

अरूण काबेली पावर कम्पनी लिमिटेड (AKPL) को बोनस शेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीले चुक्ता पूँजीको १७ प्रतिशत बोनस बापतको २६ लाख ९५ हजार ६०५ कित्ता बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत गराएको हो । अरूण काबेली पावर कम्पनी लिमिटेडको गत भदौ २६ गते सम्पन्न भएको ११ औं…