मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड भएको दुई महिनापछि मंगलबार बल्ल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । अन्य सार्वजनिक निष्काशनका इकाईहरु बाँडफाँड भएको १५ दिनमै सूचीकृत हुने गरेकोमा मेगा म्युचुअल फण्डको इकाई सूचीकृत हुन भने दुई महिनाभन्दा बढी समय लागेको हो । यसबीचमा बडा दशैं र तिहारको विदाका कारण पनि सूचीकरणमा ढिलाई…