नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आवको यसै अवधिको तुलनामा ४८.९० प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको छ । गत आ. व. को प्रथम त्रैमासिक अवधि अर्थात २०७७ आश्विन मसान्तसम्ममा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार खुद नाफा गरेको कम्पनीले चालु आ. व. को सोही अवधि अर्थात २०७८ आश्विन मसान्तसम्ममा ७४…