माछापुच्छ्रे बैंकले बैंक (HBL) को १२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकको संस्थापक शेयरधनी सरद कुमार नेपालको नाममा रहेको १२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागिएको बिहीबार एक सूचना जारी गर्दै जनाएको छ । बैंकको विद्यमान संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, पुतलीसडक, काठमाडौंको…