जनउत्थान लघुवित्तका बोनस हितग्राही खातामा जम्मा

जनउत्थान लघुवित्त वित्तीय संस्था (JSLBB) को बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत वैशाख ३० गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित गरेको ४९.४० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । कात्तिक १७ गतेदेखि नै बोनस शेयर हितग्राही खातामा जम्मा गरेको लघुवित्तको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडले…