सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन मापदण्ड जारी

सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ सार्वजनिक गरेको छ । गत असोज २२ गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको मापदण्ड अर्थमन्त्रालयले सार्वजनिक गरेको हो । कोभिड रोकथाम नियन्त्रण, उपचार र खोप खरिदका लागि खर्च व्यवस्थापन गर्न, कोभिडका कारण शिथिल बनेका अर्थतन्त्रको पुनरुत्थान गर्न, सहुलियत तथा राहतका कार्यक्रम सञ्चालन गर्न, उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिन,…