नेपाल चेम्बर अफ कमर्स कार्यसमिति सदस्य तथा सुन, चाँदी, रत्न, आभुषण, खानी तथा भुगर्व समितिका सभापति रमेश महर्जनको असामयिक निधन भएकोमा चेम्बर भवन कान्तिपथमा शोक सभाको आयोजना गरेको छ । कार्तिक १ गते आयोजित शोक सभामा स्वर्गिय रमेश महर्जनको तस्वीरमा श्रद्धासुमन अर्पण गरी एक मिनेट मौन धारण गरिएको थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष…