स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा ढकालले राजकुमार तिमिल्सिनालाई हराउँदै एसोसिएसनको नेतृत्वमा पुगेको हुन् । हिमालयन ब्रोकरेज कम्पनीका अध्यक्ष रहेका ढकाल नयाँ ब्रोकर हुन । उनले नयाँ ब्रोकरहरूको सङ्गठन नेतृत्व गरेका थिए । करिब एक साता अघि मात्रै ब्रोकरहरूको दुई सङ्गठन एक भएका थिए । ब्रोकरहरू…