नेपाल स्टक ब्रोकर एसोसिएसनको नयाँ नेतृत्वका लागि सागर ढकाल र राजकुमार तिमिल्सिनाले आफ्नो दावी अघि सारेका छन् । बिहीबार हुने एसोसिएसनको अधिवेशन मार्फत नयाँ कार्यसमिति पनि चयन हुने भएकाले उनीहरूले अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गरेको हुन् । एसोसिएसनको नयाँ कार्यसमिति चयन निर्वाचन भन्दा पनि सर्वसम्मतीले गर्नु पर्ने अधिकांश ब्रोकरले जोडबल गर्दै आएका छन् ।…