काठमाडौैं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारको अन्तर्वार्तामा सुरु भएको छ । आज बिहान बिहान ८ बजे सर्टलिस्टमा परेका तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा.नवराज अधिकारीलाई बोलाइएको थियो । यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा। शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । धितोपत्र बोर्ड २०८० पुस २०…