नेप्सेको सबै सिस्टम शुक्रबारदेखि तीन दिन बन्द हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेभसाइटको सेवाहरू असोज १ गते, शुक्रबार देखि ३ गते, आइतबारसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । नेप्सेले डाटा स्तरोन्नतिको काम गर्नका लागि ३ दिन सबै सिस्टमहरू नचल्ने जनाएको छ । नेप्सेले आफ्नो पुरानो वेभसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेको छ । नेप्सका प्रवक्ता मुराहरी पराजुलीले सार्वजनिक विदाको अवसर…