शेयर प्रिमियमबाट लाभांश बाँड्दा कर तिर्न बीमा समितिको निर्देशन, कर नर्तिदा रि-इन्स्योरेन्सको घट्यो

बीमा समितिले शेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा आयमा गणना नगरी सिधै बाड्न नपाइने भनेको छ । समितिले आय कर ऐन २०५८ अनुसार प्रिमियम आम्दानी बाट लाभासं बाड्दा आयमा गणना गरेर मात्र वितरण गर्न भनेको हो । बीमा कम्पनीहरुले शेयर प्रिमियमबाट भएको आम्दानीलार्ई आयमा नदेखाई सिधै लाभांश बाढ्ने गरेको देखिन्छ । यसरी प्रिमियम रकमबाट सिधै…