विमानस्थलबाट २ करोड २५ लाख रुपैयाँ बराबरको सुनका गरगहना बरामत

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ करोड २५ लाख रुपैयाँ बराबरको सुनका गरगहना बरामत गरेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न बरामत गरेको हो । प्रहरीका अनुसार विमानस्थलबाट…