समयमै कर नतिर्ने १२६ करदातालाई कर कार्यालयको १५ दिने अल्टिमेटम

आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीले १२६ जना करदातालाई १५ दिनभित्र साढे १२ करोड बक्यौता कर दाखिला गर्न निर्देशन दिएको छ । राजस्व कार्यालयका अनुसार अस्पताल, उद्योग, निर्माण कम्पनी लगायत १२६ करदाताले १२ करोड ४८ लाख ९४ हजार २८५ रुपैयाँ बक्यौता कर दाखिला गर्न बाँकी रहेको छ । जसमध्ये ११८ करदाताले मूल्य अभिवृद्धि कर र बाँकी…