अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । पराराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट बुधबारसम्म २८८ जना नेपालीको उद्धार गरिएको जनाएको हो । मंगलबार र बुधबार अफगानिस्तानबाट कतार एयरवेजको जहाजबाट उक्त नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार विहान ११८ जना र राति ८४ जना तथा बुधबार बिहान ६१ जना…