चार किलो लागु औषध चरेससहित कृष्णपुर नगरपालिका २ प्रगति टोलबाट प्रहरीले शुक्रवार साँझ तीन जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समुह ९आरआइटी० र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले चार किलो ४९० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज…