हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ५ गतेदेखि शतप्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको थियो । यसअघि साउन २५ गते अन्तिम म्याद तोकिएकोमा १५ दिन थप गरी भदौ ८ गतेसम्म कायम गरिएको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित…