शेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । २०७८ साल साउन ३१ गते आइतबार २१ अर्ब ६४ करोड बराबरको काराबोर भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसअघि जेठ ३० गते आइतबार १९ अर्ब ५५ करोड बराबरको कारोबार भएको थियो । झण्डै दुई महिनापछि कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो । राष्ट्र बैंकले मौद्रिक नीति…