बैंक तथा वित्तीय संस्थाले एक शाखा र एक एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने

अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले एक एटिएम अपाङ्गमैत्री बनाउनु पर्ने भएको छ । स्थानीय तहमा निश्चित संख्या भन्दा बढी शाखा रहेका स्थानमा बैंक तथा वित्तीय संस्थाहरुले एक एटिएम अपाङ्गमैत्री बनाउनु पर्ने भएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिलाई वित्तीय सेवामा सहज पहुँच सुनिश्चित गर्नका लागि स्थानीय तहमा…