इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गते शुक्रबारदेखि नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकले साउन १५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयले गत साउन २२ गते प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै दुई कम्पनीले शुक्रबारदेखि एकीकृत कारोबार थालेका हुन् । यसअघि दुबै…