एक करोड बढी सार्वजनिक सम्पति हिनामिना गर्ने प्रहरी अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पिति हिनामिना गरेको अभियोगमा एक जना प्रहरी सहायक निरीक्षक विरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ। आयोगले नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्की विरुद्ध. १ करोड ०३ लाख ९७ हजार ९३७.५४ रुपैयाँ भ्रष्टाचार गरि सार्वजनिक सम्पत्ति हानिनोक्सानी सम्बन्धी आरोप–पत्र दायर गरेको हो । कार्कीले प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्प,…