मेगा बैंकको नाफा ४५%ले बढ्दा वितरण योग्य नाफा साढे एक अर्ब बढी

मेगा बैंकले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४५.१६ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । मेगा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष मेगा बैंकको यस्तो नाफा १ अर्ब ५८ करोड रुपैयाँ थियो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४५.१६…