निर्धन उत्थानको राइट ब्याकले नाफा वृद्धि, इपिएस ३५ रुपैयाँले बढ्यो

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL) ले आर्थिक वर्ष २०७७/७८ मा ९१ करोड ९१ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२३.२६ प्रतिशतले बढी हो । लघुवित्तले अघिल्लो आवको अन्त्यसम्म २८ करोड ४३ लाख खुद नाफा गरेको थियो। खुद ब्याज आम्दानी र खराब कर्जा असुली बढेपछि लघुवित्तको खुद नाफा…