बरूण हाइड्रोपावरको हकप्रदको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट

बरूण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद शेयर निष्कासन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा आइतबार बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक…