उन्नति सहकार्य लघुवित्तको नाफा र जगेडा कोषमा आकर्षक सुधार

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) को खुद नाफा र जगेडा कोषमा आकर्षक सुधार आएको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद नाफा १९२ र १३७ प्रतिशतले बढेको हो । अघिल्लो आवमा ३ करोड २४ लाख ३४ हजार खुद नाफा गरेको लघुवित्तले समीक्षा अवधिमा ६ करोड २५ लाखले खुद नाफा बढाएर २०७८…