बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो । महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३२० रुपैयाँ कायम गरिएको छ । सोमबारको तुलनामा मंगलबार…