सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउन ईजी बैंक सेवा संचालनमा ल्याएको छ । बैंकले नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अनतर्गत रहि ईजी बैंक नामको अनलाइन प्लाटफर्म सार्वजनिक गरेको हो । बैंकको ईजी बैंक प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइट https://www.siddharthabank.com मा गइ वा सोझै https://easybank.siddharthabank.com लिङ्क मार्फत ग्राहकहरुले…