नर्भिक अस्पतालले कोरोनाको तेश्रो लहर आउनसक्ने संभावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुनसक्ने भनिएका बालबालिकाहरुका लागि आवश्यक शैया तथा अन्य उपचार व्यवस्थाको पूर्व तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले जेठ २१ गते सबै अस्पतालहरुलाई दिएको निर्देशन अनुरुप नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोनाको तेश्रो र चौथो लहर आउनसक्ने आंकलन गर्दै सो व्यवस्था गरेको हो । त्यसबेला बालबालिका बढी…