दुई लाख नगद सहित ५ जुवाडे पक्राउ

नेपाल प्रहरीले १ लाख ९२ हजार ९०० रुपैयाँ सहित ५ जुवाडेलाई पक्राउ गरेको हो छ । प्रहरीले मन्थली नगरपालिका–१ घारी खहरे मन्थली बस्ने ३२ वर्षीय चन्द्र बहादुर माझीको घरमा कौडा खेलिरहेको अवस्थामा माझी समेत ५ जनालाई शुक्रबार राति पक्राउ गरेको हो । माझीको घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको…