प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्टले संस्थापक शेयर बिक्रीबाट १५ करोड प्रिमियम संकलन गर्ने

प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीका ५ लाख ३० हजार कित्ता संस्थाक शेयर बिक्रीबाट १४ करोड ९० लाख रुपैयाँ प्रिमियम संकलन गर्ने भएको छ । कम्पनीले असार ११ देखि १७ गतेसम्म आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलाम बढाबढमा बिक्रीमा…